Writing Nepal Nepal's first online book catalog
Already have an account? Sign in

नेपाली पढ्ने र लेख्नेहरूको घर

एक मिनेटमा निःशुल्क खाता खोल्नुहोस्।

Step 1 of 5

Welcome — tell us who you are

Pick the account that fits you best. You can always add more later.

We'll send a quick code — no spam, promise.

Step 3 of 5

Enter your email address

We'll send a verification code to confirm it's you.

← Back

One quick step keeps your account safe.

Step 4 of 5

Check your email

Enter the 4-digit code we just sent to activate your account.

Didn't get it? Resend code

← Back

Almost there — one password stands between you and your profile.

Step 5 of 5

Congratulations! You're verified

Now set a password for future logins.

← Back
WritingNepal के हो? तल पढ्नुहोस्
सजिलो भाषामा

WritingNepal प्रयोग गर्दा के हुन्छ?

WritingNepal नेपाली लेखक र पाठकहरू भेट्ने ठाउँ हो। यहाँ तपाईं पढ्नुहुन्छ, लेख्नुहुन्छ, र राम्रो लेख्नुभयो भने कमाउन पनि सक्नुहुन्छ। सबै कुरा चार चरणमा बुझौं।

  1. तपाईं लेख्नुहुन्छ
  2. पाठकले पढ्छन्
  3. अअक्षर र पैसा आउँछ
  4. अझ धेरै लेख्ने जोस
↻ अनि फेरि पहिलो चरणबाट

१पढ्नुहोस्

खाता खोलेपछि तपाईंको आफ्नै फिड बन्छ। त्यहाँ नेपाली लेखकहरूका छोटा कविता, कथा र विचार आउँछन्। यिनलाई हामी क्याच भन्छौं।

मन परेको लेखकलाई फलो गर्नुहोस्। उनले नयाँ लेख्नासाथ तपाईंलाई थाहा हुन्छ। हजारौं नेपाली किताब खोजेर पढेकोमा रेटिङ पनि दिन सक्नुहुन्छ।

२लेख्नुहोस्

तपाईं पनि आफ्नो कविता, कथा वा मनका कुरा क्याचको रूपमा लेख्न सक्नुहुन्छ। लेखेको कुरा पाठकको फिडमा पुग्छ। उनीहरूले मन पराउँछन्, कमेन्ट गर्छन्, सेयर गर्छन्।

लेखक वा प्रकाशक हुनुहुन्छ भने आफ्ना किताब पनि यहाँ राख्न सक्नुहुन्छ, जसले गर्दा पाठकले सजिलै भेट्टाउँछन्।

३अक्षर जम्मा गर्नुहोस्

अक्षर भनेको WritingNepal को आफ्नै सिक्का हो। पढ्दा, रेटिङ दिँदा, लेख्दा, साइटमा सक्रिय हुँदा अक्षर आफैं जम्मा हुँदै जान्छ।

जम्मा भएको अक्षरले किताब किन्दा पैसा घटाउन वा पेड क्याच खोल्न सकिन्छ।

१०० अक्षर = रु १

४लेखेर कमाउनुहोस्

आफ्नो कुनै क्याचमा मूल्य राख्न सक्नुहुन्छ। पाठकले eSewa, Khalti वा मोबाइल वालेटबाट एक पटक तिरेर त्यो खोल्छन्। महिनैपिच्छे तिर्नु पर्दैन।

बिक्रीको ९०% तपाईंको हुन्छ। रु १०० पुगेपछि आफ्नो खातामा झिक्न सक्नुहुन्छ।

बिक्रीको ९०% लेखकलाईरु १०० भएपछि झिक्न मिल्छ

सुरु गर्न एक मिनेट मात्र लाग्छ, खाता निःशुल्क छ।